प्रम ओलीको डायलासिस आज दोस्रोपटक गरिने, आजै डिस्चार्ज गरिने

काठमाडौं । ग्राण्डी अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक डायलासिस गरिने सम्भावना छ । नियमित स्वास्थ्य परीक्षणको लागि भन्दै प्रधानमन्त्री ओलीको हिजो बुधबार अस्पताल भर्ना भएका थिए । उनको हिजै डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको डायलासिस हिजो करिब दुई बजेतिर सकिएको थियो । डायलासिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियूमा राखिएको थियो । साँझ … Continue reading प्रम ओलीको डायलासिस आज दोस्रोपटक गरिने, आजै डिस्चार्ज गरिने